मासिक तलब र दैनिक खाजा भत्ता कार्यान्वयन गर्न स्थानिय सरकारसंग माग

गौरीगंज ११, असार / संघिय सरकारले घोषणा गरेको बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीको मासिक तलब र दैनिक खाजा भत्ता कार्यान्वयन गर्न स्थानिय सरकार संग माग गरेको छ ।बाल विकास समन्वय समिति गौरीगंज र नेपाल विद्यालय कर्मचारी परिषद गौरीगंजले संयुत्तरुपमा माग राख्दै गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापालाई विहिवार ध्यानाकर्षण पत्र बुझाएका … Continue reading मासिक तलब र दैनिक खाजा भत्ता कार्यान्वयन गर्न स्थानिय सरकारसंग माग